म्यानमारको खानीमा पहिरो जाँदा १०० जनाभन्दा बढीको मृत्यु

१८ असार, काठमाडौं । म्यानमारको एक जेड (हरियो रङ्गको बहुमूल्य पत्थर) खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । अन्य धेरै मानिसहरु हराइरहेका छन् । अधिकारीहरुका अनुसार उत्तरी म्यानमारको कचिन राज्यको हपकान्ट क्षेत्रमा रहेको उक्त खानीमा पहिरो गएको हो । भारी वर्षापछि आएको पहिरोमा परी मुनि ढुङ्गा जम्मा पारिरहेका मानिसहरु पुरिएका थिए । … Continue reading म्यानमारको खानीमा पहिरो जाँदा १०० जनाभन्दा बढीको मृत्यु